गाउँ सहर

कोरोनाभाइरसका कारण भारतमा मृत्युकाे दरमा दैनिक वृद्धि

तस्बिर राेयटर्स ।

काठमाडाैँ । पछिल्लो २४ घण्टामा भारतमा काेराेनाभाइरसबाट मृत्युकाे संख्यामा रेकर्ड बनेकाे छ । थप ३ हजार ७८० जनले ज्यान गुमाएका छन् ।

दैनिक संक्रमणमा बुधवार ३ लाख ८२ हजार ३१५ ले वृद्धि भएको स्वास्थ्य मन्त्रालयले देखाएको तथ्यांकले देखाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत