गाउँ सहर
देशभरका अस्पतालहरुमा ४०१ को आइसियूमा र ११० जनाको भेन्टिलेटरमा उपचार हुँदै (पूर्ण तथ्यांकसहित्)
- गाउँ सहर संवाददाता
- १८ बैशाख शनिबार, २०७८ | १६:५८:०० मा प्रकाशित
काठमाडाैँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार २९८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ५ हजार ७०६ नयाँ संक्रमित थपिएका छन् । दुबै विधिबाट १४ हजार ९६९ टेस्ट गरिएकोमा कुल ५ हजार ७६३ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।
काेराेना कहर देशमा अत्यधिक बन्दै जाँदा देशैभरका स्थानीय सरकारहरूले निषेघाज्ञा जारी गर्दै गएका छन् । २२ जिल्लामा बढेकाे काेराेनाकाे व्यापक महामारीलाइ ध्यानमा राख्दै अन्य स्थानीय सरकारले पनि निषेधाज्ञा जारी गर्दै गएका हुन् ।
पूर्ण तथ्यांक
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस