समाज
निषेधाज्ञाले छेकिएन ‘ए प्लस एस’ काे बिवाह (भिडिओसहित)
- गाउँ सहर संवाददाता
- १७ बैशाख शुक्रबार, २०७८ | १०:००:०० मा प्रकाशित
काठमाडाैं । महिना वैशाखकाे छ । विवाहकाे लगन पनि छ । सँगै काेराेनाभारसकाे त्रास र सरकारले जारी गरेकाे निषेधाज्ञा । काठमाडाैं उपत्यकामा वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा छ । विभिन्न कुराहरूमा स्वास्थ्य मापदण्डसहित नियम पालनाकाे लागि व्यवस्था ताेकिएकाे छ । यसै काठमाडाैं बीच कपन साततलेबाट नयाँबानेश्वरमा दुलही लिन जान लागेकाे बिवाहकाे याे भिडिओ र तस्बिर ।
व्रतबन्ध तथा विवाह आयोजनाका लागि १५ जनासम्म सहभागी (दुलहा र दुलही पक्षसहित) ले ब्यानरसहित दुई वटासम्म सवारीसाधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्ला आवतजावत गर्न (पार्टी प्यालेस प्रयोग गर्ने भए अनुमति लिनुपर्ने) व्यवस्था ताेकिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस