शिक्षा

त्रिविद्वारा पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षाहरु स्थागित

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षाहरु स्थागित गरेको छ।

सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

सूचना हेर्नुहाेस्

गाउँ सहर संवाददाता