गाउँ सहर
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
- गाउँ सहर संवाददाता
- १० बैशाख शुक्रबार, २०७८ | १३:५७:०० मा प्रकाशित

बझाङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मष्टा गाउँपालिका-५ बस्ने ४७ वर्षीय ज्ञानु बोहरा भन्ने ज्ञान बहादुर बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बझाङको २०६३ माघ १९ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत बझाङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस