स्वास्थ्य
कोभिड-१९ विरुद्धको दोश्रो चरणको खोप सुरु, तपाईंकाे याे दिन पर्याे (फाेटाे कथा)
- गाउँ सहर संवाददाता
- ७ बैशाख मंगलबार, २०७८ | १४:४०:०० मा प्रकाशित
काठमाडौँ । आजबाट कोभिड-१९ विरुद्धको दोश्रो चरणको खोप अभियान सुरु भएको छ ।


कोभिड-१९ विरुद्धका खोप प्रथम चरणमा पहिलो र दोश्रो प्राथमिकताका लक्षित समूहलाई माघ १४ देखि फाल्गुण १० गतेसम्म खोपको पहिलो मात्रा लिएका सबै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, संस्थान तथा बैंक र वित्तीय संस्थानका कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनैतिक तथा सो नियोगका कर्मचारी, लगायतलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जारी प्रदेश सरकारकै सूचनामा भने दिनकाे सामान्य हेरफेर भएकाे छ ।


गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस