राजनीति
नेविसंघ ५२ वर्षमा, भव्यताका साथ मनाउन अध्यक्षकाे परिपत्र
- गाउँ सहर संवाददाता
- ४ बैशाख शनिबार, २०७८ | ११:३७:०० मा प्रकाशित
काठमाडाैँ । नेपाली काँग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ५२ वर्षमा प्रवेश गरेकाे छ ।
बिहीबार संगठनका अध्यक्ष राजिब ढुङ्गानाले स्थापना दिवस भव्यताका साथ मनाउन परिपत्र जारी गरेका छन् ।
परिपत्रमा बैशाख ६ गते नेविसंघकाे पाँच दशक, वर्तमान चुनाैतिहरू र अबकाे दायित्व विषयक गाेष्ठीमा व्यापक सहभागीता जनाउन अनुराेध गरिएकाे पनि छ ।
परिपत्र यस्ताे छः

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस