स्वास्थ्य
कोरोनाभाइरसका कारण विश्वमा २७ लाख बढीको ज्यान गयो, १२ करोड बढी संक्रमित, निकाे हुने ९ कराेड माथि
- गाउँ सहर संवाददाता
- ६ चैत शुक्रबार, २०७७ | ०५:२५:०० मा प्रकाशित
काठमाडौँ । विश्वमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २७ लाख १ हजार ९०७ पुगेको छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार, विश्वमा भाइरसबाट १२ करोड २३ लाख ३८ हजार ७७५ व्यक्ति संक्रमित हुँदा ९ करोड ८६ लाख ३० हजार ८२१ जनाले भाइरसलाई जितेका छन् ।
विश्वमा अहिले कोरोनाको सक्रिय संक्रमण २ करोड १० लाख ६ हजार ४७ जनामा छ । तर थप ८९ हजार ११७ को अवस्था भने गम्भीर रहेको छ ।
नेपाल इन्फोको रेंकिङनुसार खराब ५० औँ नम्बरमा छ । अहिलेसम्म ३ हजार ५० जनाको मृत्यु भइसकेको छ । देशमा १ हजार सक्रिय संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
प्रतिकृया दिनुहोस