खेल
एक दिवसीय क्रिकेट प्रतियोगितामा आज आर्मी र मेयर-११ खेल्दै
- गाउँ सहर संवाददाता
- २४ फाल्गुण सोमबार, २०७७ | ०८:५९:०० मा प्रकाशित

काठमाडाैं । काठमाडाैं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ ।
त्रिभुवन आर्मी र मेयर-११ बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा खेल्दैछन् । आर्मी उद्घाटन खेलमा शनिवार एपीएफसँग एक विकेटले पराजित भएको थियो ।
मेयर-११ ले हिजो भएको खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आर्मीको कप्तानी विनोद भण्डारी र मेयर-११ को सन्दीप लामिछानेले गरेका छन् । मेयर-११ ले १ खेलमा २ अङ्क जोडेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस