खेल
एक दिवसीय क्रिकेट प्रतियोगितामा आज आर्मी र मेयर-११ खेल्दै
- गाउँ सहर संवाददाता
- २४ फाल्गुण सोमबार, २०७७ | ०८:५९:०० मा प्रकाशित
काठमाडाैं । काठमाडाैं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ ।
त्रिभुवन आर्मी र मेयर-११ बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा खेल्दैछन् । आर्मी उद्घाटन खेलमा शनिवार एपीएफसँग एक विकेटले पराजित भएको थियो ।
मेयर-११ ले हिजो भएको खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आर्मीको कप्तानी विनोद भण्डारी र मेयर-११ को सन्दीप लामिछानेले गरेका छन् । मेयर-११ ले १ खेलमा २ अङ्क जोडेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
- आज दिउँसो कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
- एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो
- लिटल फ्लावरमा स्पोर्टस् मिट सुरु, विभिन्न खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा हुने
- भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११:०७ बजे, म्हः पूजा र नेपाल संवत् नयाँ वर्ष पनि सोही दिन
- मुकेश अम्बानी फेरि बने एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति
- राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब नाघ्यो, तीन महिनामै करिब २ खर्ब ४८ अर्बले वृद्धि
- तिहारमा फूलमाला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३३ ठाउँ, प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
प्रतिकृया दिनुहोस