फोटो

शहरमा विकासका कुरा, यता यस्तै छ हजुर

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका-२ रिप गाउँका स्थानीयवासी पुल नहुँदा कर्णाली नदी तर्न तुइनको प्रयोग गर्दै आएका छन् ।

यहाँ पुल नहुँदा घाँस, दाउरा तुइनबाट लैजानुपर्ने बाध्यता रहेको छ । तस्बिर दाने बाेहाेरा-रासस

गाउँ सहर संवाददाता