अर्थतन्त्र

एकीकृत परिपत्र - २०७६ काे विदेशी विनिमय कारोबारमा संशोधन

काठमाडौँ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र - २०७६ मा संशोधन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

संशोधित परिपत्र यस्तो छ

गाउँ सहर संवाददाता