नेप्सेमा दोहोरो अंकको वृद्धि
- गाउँ सहर संवाददाता
- ३ कार्तिक सोमबार, २०७७ | १६:०९:०० मा प्रकाशित
काठमाडाैं । साेमबार नेप्से सूचकमा भने एकाएक दोहोरो अंकको वृद्धि देखिएको छ ।
आज नेप्से १३.५८ अंक अर्थात ०.८७ प्रतिशतले घटेर १ हजार ५७० दशमलव ३८ बिन्दुमा अडिएको छ ।
आज १८९ कम्पनीको शेयर कारोबारमा आएकोमध्ये १४० कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ भने छ । १५ कम्पनीको शेयमूल्य स्थीर रहेको छ ।
सोमबार ३३ लाख ५३ हजार २०१ कित्ता शेयर १५ हजार ४७८ पटक कारोबार हुँदा ९७ करोड ९० लाख ९४ हजार रुपैयाँको खरीद बिक्री भएको छ । नेप्सेसँगै ठूला कम्पनीको शेयर मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।
आजको बजारमा युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, अपि पावर र दीब्यश्वरी हाइड्रोपावरको मूल्य ९ प्रतिशत धेरैले बढेको हो । बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, आँखुखोला हाइड्रोपावर, रिलायन्स लाइफ र युनिभर्सल पावर कम्पनीाको शेयरमूल्य पनि ७ प्रतिशत धेरैले सुधारिएको छ ।
आज अपि पावरको ४ करोड २ लाखको उच्च कारोबार भएको छ । पहिलो चरणको ४७ प्रतिशत हकप्रद जारी गर्ने मिति नजिकिएसँगै कम्पनीको शेयर कारोबार उच्च भएको छ । दशैंलगत्तै कम्पनीले हकप्रद शेयर जारी गर्दैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस