सहिद स्मारक ए डिभिजन लिग फुटबलको प्राविधिक प्रतिवेदन सार्वजनिक
- गाउँ सहर संवाददाता
- ९ जेठ शुक्रबार, २०७७ | १७:५६:०० मा प्रकाशित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग फुटबलको प्राविधिक प्रतिवेदन (टेक्निकल रिपोर्ट) सार्वजनिक गरेको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले शुक्रबार प्रतिवेदन राखेप सदस्यसचिव रमेश सिलवाललाई हस्तान्तरण गरेका थिए ।
राखेप सदस्य सचिव रमेश सिलवालबाट लिगको गतिविधि समेटिएको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
सहिद स्मारक ए डिभिजन लिग सकिएको करिब ३ महिनापछि एन्फाले राखेपलाई टेक्निकल रिपोर्ट बुझाएको हो । लिग गत वर्षको फागुनमा सम्पन्न भएको थियो । लिगको उपाधि पहिलो पटक मछिन्द्र फुटबल क्लबले जितेको थियो ।
टेक्निकल रिपोर्टमा लिगको विजेताको नाम, सहभागी क्लब, लिगमा भएका सबै गतिविधी, खेलाडीको नामावली, पहेलो कार्ड, रातो कार्ड लगायतको जानकारी रहेको एन्फाले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस