गाउँ सहर
नेकपा विप्लवका मोरङ इन्चार्ज प्रज्वल गिरफ्तार
- गाउँ सहर संवाददाता
- १३ चैत बुधबार, २०७५ | १३:३४:०० मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई प्रहरीले गिरफ्तार गरेको छ । श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले गिरफ्तार गरेको हो ।
श्रेष्ठ माओवादी जनयुद्धको क्रममा लडाकु थिए । शान्ति प्रक्रियापछि काठमाडौँ आएका उनले केही समय रेडियो नेपालको घटना र विचारमा समेत काम गरेका थिए । उनी रेडियो मिर्मिरे एफएमको पूर्व अध्यक्ष समेत हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस