राजनीति
कांग्रेसको १५ औं महाधिवेशन असोज १६–१९ मा
- गाउँ सहर संवाददाता
- ११ चैत बुधबार, २०८२ | १९:३५:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोजमा हुने भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।
नयाँ कार्यतालिका अनुसार वडा अधिवेशन भदौ २, गाउँरनगर अधिवेशन ७ गते, प्रदेश क्षेत्रीय अधिवेशन १७ गते, क्षेत्रीय अधिवेशन २४ गते गर्ने भएको छ।
जिल्ला अधिवेशन असोज २ र ३ र प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने भएको छ।
यस्तै, बैठकले निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस