दिगोविकास
यी हुन् एमालेले छानेकाे समानुपातिकतर्फका १६ सांसद
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण शनिबार, २०८२ | १७:०८:०० मा प्रकाशित
काठमाडौं । एमालेले समानुपातिकतर्फ १६ सांसदको नाम टुंग्याएको छ । केन्द्रीय सचिवालय बैठकले सांसदहरूको सूची टुंंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
आदिवासी जनजाति महिला/पुरुषमा उपाध्यक्ष रामबहादुर थापा, कुलभक्त शाक्य, भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ छन् । खसआर्य महिला समूहबाट पद्मा अर्याल, टुकाभद्रा हमाल र यशोदा कुमारी बराल छन् ।
पुरुषतर्फबाट गुरु बराल र पुष्प कँडेल, थारु क्लस्टरबाट कृपाराम राना थारु रहेका छन् । यस्तै दलितबाट विष्णुमाया बिके, निता घतानी रहेका छन् । मधेशी महिलाबाट रिङला यादव र यशोदाकुमारी यादव, मधेशी पुरुषबाट चन्देश्वर मण्डल रहेका छन् । मुस्लिम महिलाबाट सजिता यादव सिद्दिकीलाई समानुपातिक सांसद बनाउने निर्णय एमालेले गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस