विद्युत
सेयर वितरणपछि बन्द भएको भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सुचारु
- गाउँ सहर संवाददाता
- २८ असोज मंगलबार, २०८२ | ०७:३३:०० मा प्रकाशित
काठमाडौँ । स्थानीयको अवरोधका कारण लामो समयदेखि बन्द भएको भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सुचारु भएको छ ।
४५ मेगावाट क्षमताको सो आयोजनाको प्रवर्धक कम्पनी भोटेकोशी पावर कम्पनी प्रालिले १० प्रतिशत सेयर जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडलाई दिने सहमति भएपछि आयोजना सुचारु भएको हो ।
जेनजी इन्भेस्टमेन्ट कम्पनीमा जलविद्युत् आयोजनाका प्रत्यक्ष प्रभावित सबै सदस्यका रूपमा आबद्ध हुने र त्यसपछि कम्पनीले सेयर हस्तान्तरण गर्ने सहमति भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस