राजनीति
नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघले प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण गर्दै
- गाउँ सहर संवाददाता
- ११ जेठ आइतबार, २०८२ | १८:४७:०० मा प्रकाशित
काठमाडाैँ । "पहिचान, पहुँच र प्रतिनिधित्व - संगठन, व्यवस्थापन र प्रशिक्षण" मूल नाराका साथ नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघले प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण गर्ने भएकाे छ ।
नेपाल लोकतान्त्रवादी आदिवासी जनजाती महासघका अध्यक्ष ओम बहादुर घर्ती मगरका अनुसार कार्यक्रम बागमती प्रदेश कार्यसमितिकाे आयाेजनामा हुने भएकाे हाे ।
उनका अनुसार यहि जेष्ठ १४ र १५ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस