गाउँ सहर
जाजरकाेट केन्द्र भएर ५.२ र ५.५ रेक्टरकाे भूकम्प
- गाउँ सहर संवाददाता
- २२ चैत शुक्रबार, २०८१ | २०:३०:०० मा प्रकाशित

काठमाडाैँ । भर्खरै भूकम्प गएकाे छ ।
खानी तथा भूगर्भ विभागका अनुसार जाजरकाेट केन्द्र भएर ५.२ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । त्यसपछि ३ मिनेट पछि पुनः ५.५ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।
स्थानीय समयनुसार ८ बजेर ७ मिनेट र ८ बजेर १० मिनेटमा भूकम्प गएकाे हाे ।
थप विवरण आउन बाँकी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रवि लामिछानेलाई भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै
- प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन
- शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा
- जाँदाजाँदै गभर्नर अधिकारीले के दिए आउने गभर्नरलाई सुझाव ?
- राम नवमीमा राम भजन ‘मनमा बसाएर राम’ सार्वजनिक (भिडिओ सहित)
- स्वर्णिम वाग्लेलाई कारबाही गर्न मुकुल ढकालकाे माग
- महानगरकाे सूचना- कुकुर बिरालाे पाल्न वडा कार्यालयमा दर्ता
- थाइल्याण्ड भ्रमणका क्रममा दुईपक्षीय र बहुपक्षीय सहयोग अभिवृद्धिका लागि फलदायी वार्ता
- मिश्र र राणालगायतलाई सरकारले तत्काल निसर्त रिहा गर्नुपर्छ - पशुपति शम्सेर राणा
- पक्राउ परे रवि लामिछाने
प्रतिकृया दिनुहोस