शिक्षा
स्ववियु चुनाव, त्रिचन्द्रमा नेविसंघको प्यानलै विजयी
- गाउँ सहर संवाददाता
- २१ चैत बिहीबार, २०८१ | १५:२१:०० मा प्रकाशित
काठमाडौँ। त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा नेपाल विद्यार्थी संघका गोविन्द कोइराला निर्वाचित भएका छन्।
सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम निर्वाचित भएका छन्।
त्रिचन्द्रमा नेविसंघविरुद्ध ७ विद्यार्थी संगठनको गठबन्धन थियो। त्यति मात्रै नभएर नेविसंघबाटै वागी उम्मेदवारी परेको थियो।
सात संगठनको गठबन्धन र आफ्नै वागीलाई पराजित गर्दै नेविसंघका कोइरालाको प्यानलै निर्वाचित भएको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस