अर्थतन्त्र

डिजेल र मट्टीतेलको मूल्य घट्याे, अब कति ?

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौँ लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत