शिक्षा
त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले दिए राजीनामा
- गाउँ सहर संवाददाता
- १६ चैत शनिबार, २०८१ | २०:३२:०० मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् । बिरामी भएको कारण देखाउँदै शनिबार बरालले राजीनामा दिएका हुन् ।
बराललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० फागुन १० गते उपकुलपति नियुक्त गरेका थिए । प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली आएसँगै उपकुलपति बरालले सरकारबाट असहयोग भएकाे बताउने गरेका थिए । उनी लामाे समयदेखि विभिन्न राेगबाट ग्रसितसमेत थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी
- मंगलबार घटेर बन्द भएको नेप्सेले बुधबार पनि घट्याे
- नेप्सेसँगै कारोबार रकम पनि गिरावट
- मनाङमा भदौ १९ देखि दल दर्ता
- लिटल फ्लावरमा कक्षा ११ का नवागन्तुक विद्यार्थीकाे स्वागत
- राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने
- सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै उकालाे
- एकतीस अंकले घटेकाे नेप्सेमा पनि यी कम्पनीले कमाए
- सुदूरपश्चिममा आज गौरापर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा
- चिलिमे जलविद्युत् केन्द्र बन्द
प्रतिकृया दिनुहोस