गाउँ सहर
हट्यो तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु
- गाउँ सहर संवाददाता
- १६ चैत शनिबार, २०८१ | ०७:२५:०० मा प्रकाशित

काठमाडौं । स्थिति सामान्य बन्दै गए संगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश स्थगन गरेको छ । काठमाडौँ प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौँको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको हो ।
शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो । स्थिति सहज भइनसकेकाले आदेश लम्ब्याइएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हेर्नुहाेस् विश्वका अर्बपतिहरू- २९३३ जनाको नाम सार्वजनिक, विनोद चौधरीको सम्पत्ति २ बिलियन डलर
- संघीय लोकतान्त्रिक गणतन्त्र सर्वोत्तम प्रणाली हो - जसपा नेपाल
- घलेगाउँकाे मनमाेहक दृश्य
- मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार गयाे
- मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने
- सातौं सिष्ठेनी रुपा मेला चैत २२ देखि
- प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री शिनावात् बीच भेट, के कुराकानी भयाे ?
- नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
- कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा रेविका खत्रीको न्यायका लागि प्रदर्शन
- नेप्सेमा चापागाईं, यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
प्रतिकृया दिनुहोस