दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- गाउँ सहर डेस्क
- ७ चैत बिहीबार, २०८१ | २०:१७:०० मा प्रकाशित
काठमाडौँ । नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा पर्न सफल भएको छ ।
वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ का अनुसार दक्षिण एसियाको सबैभन्दा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको हाे ।
यस्तै छिमेकी मुलुक भारत भने ११८औँ स्थानमा रहेको छ । यसैगरी श्रीलंका १३३औँ स्थान, चीन ६८औँ स्थान, अमेरिका २४औँ स्थान र बंगलादेश १३४औँ स्थानमा रहेको छ ।
विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ । यसैगरी दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौँ स्थानमा नेदरल्याण्डस्, छैठौँ स्थानमा कोस्टारिका, सातौँ स्थामा नर्वे, आठौँ स्थानमा इजरायल, नवौँ स्थानमा लग्जम्बर्ग र १०औँ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ ।
जीवनको मूल्यांकन, सकारात्मक सोच, नकारातम्क भावना र जीवनको मूल्यांकन तथा भावनाको तुलनात्मक अध्ययन गरेर खुसी हुने देशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- विश्व हाँसो दिवस : एउटा मुस्कानले बदल्न सक्छ जीवन
- बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ र बाैद्धनाथ स्तूप (तस्बिरहरू)
- वैशाख १ मा मात्र फूल्ने अनाैठाे फूल ! के भन्छन् वनस्पतिविद्
- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन LIVE
- आज जन आन्दोलन दिवस मनाइँदै
- पृथ्वीनारायण शाहका दिव्योपदेश : सधैँ सान्दर्भिक
- आनीबाट महिला राइडरसम्म सविना गोले र दुई पाङ्ग्रे क्वीन्सको धादिङ यात्रा
- दशैँ : कुन दिन कसकाे पूजा गरिन्छ, टीका कता फर्किएर लगाउने ?
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
प्रतिकृया दिनुहोस