खेल
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छत्रेश्वरी गापाका विद्यार्थी खेलाडीहरुद्वारा उद्घाटन समारोहमा मार्चपास
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण बिहीबार, २०८१ | १५:०३:०० मा प्रकाशित

सल्यान । १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छत्रेश्वरी गाउँपालिकाबाट विद्यार्थी खेलाडीहरुले उद्घाटन समारोहमा मार्चपास गरेका छन् ।
सल्यानको कुमाख गाउँपालिका वडा नम्बर २ स्थित नेटा रुमालगाउंमा आजदेखि सुरु भएको यस जिल्लास्तरीय रनिङ शिल्डमा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी लगायत शिक्षा शाखा प्रमुख, खेल प्रशिक्षक, अफिसियल टिम तथा विभिन्न बिधाका करिव ९० खेलाडी सहभागी छन् ।
यस अघिका ३ वर्ष लगातार जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा जित निकाल्दै छत्रेश्वरी गाउँपालिकाले ह्याटि्रक गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय, के-के चल्छ अब नेपालमा ?
- भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी
- मंगलबार घटेर बन्द भएको नेप्सेले बुधबार पनि घट्याे
- नेप्सेसँगै कारोबार रकम पनि गिरावट
- मनाङमा भदौ १९ देखि दल दर्ता
- लिटल फ्लावरमा कक्षा ११ का नवागन्तुक विद्यार्थीकाे स्वागत
- राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने
- सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै उकालाे
- एकतीस अंकले घटेकाे नेप्सेमा पनि यी कम्पनीले कमाए
- सुदूरपश्चिममा आज गौरापर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस