गाउँ सहर
बन्दीपुरमा पदमार्ग पर्खाल
- ३ पौष बुधबार, २०८१ | १०:०९:०० मा प्रकाशित
दमौली, पुस ३ गते । तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डॉडामा निर्माण भइरहेको पदमार्ग पर्खाल । बन्दीपुर आउने पर्यटकको बसाई लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । तस्बिरः रासस
प्रतिकृया दिनुहोस