फोटो

मानुङकोटमा सूर्योदय र कुहिरो

  • ३ पौष बुधबार, २०८१ | ०९:४०:०० मा प्रकाशित

तनहुँको व्यास नगरपालिका, ५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस

तपाईँको मत