वातावरण
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर सोमबार, २०८१ | ०५:००:०० मा प्रकाशित
काठमाडाैँ । आज २०८१ मंसिर १७ गते (सोमबार), जल तथा माैसम विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाकाे पूर्वानुमान छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो संस्करणको एनपिएलको उपाधी जनकपुर बोल्ट्सकाे पाेल्टामा
- एनपीएल फाइनल : सुदूरपश्चिम रोयल्सलाई जित्न जनकपुरले १८५ रन बनाउनुपर्ने
- कार्कीको अध्यक्षतामा पूर्वाधार पत्रकार समाजको नयाँ कार्यसमिति चयन
- एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
- टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र आह्वान
- नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच लगानी विस्तार गर्न समझदारी
- राेमाञ्चक खेलमा कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा
- नेप्से फेरि २६ सय विन्दुमुनि
- कत्राे हाे मनाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्पको धक्का ?
- फाइनलमा काे पुग्ला, जनकपुर की कर्णाली ?
प्रतिकृया दिनुहोस