वातावरण
शुक्रबारकाे माैसमः कतै बदली - कतै सफा
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर शुक्रबार, २०८१ | ०५:००:०० मा प्रकाशित
काठमाडाैँ । आज २०८१ मंसिर ०७ गते (शुक्रबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागकाे पूर्वानुमान छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
- चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
- अब धरहरा चढ्न पैसा लाग्ने, यी हुन् मन्त्रिपरिषद्का निर्णय
- कांग्रेस र एमालेकाे यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री
- एमालेको जागरण सभाका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त
- जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन
- शेयरबजार : ३१ अंकले घटेकाे नेप्सेमा ८ अर्ब २५ करोडको कारोबार
- चार दशमवल दुई रेक्टर स्केलको भूकम्प
- खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्याली, विरोध प्रदर्शन
- अन्तर्राष्ट्रिय कार्बन व्यापारका लागि नेपालकाे ऐतिहासिक सम्झौता
प्रतिकृया दिनुहोस