वातावरण
आज कतै हिमपात त कतै आंशिक बदलीदेखि मौसम मुख्यतया सफा
- गाउँ सहर संवाददाता
- २६ कार्तिक सोमबार, २०८१ | ०५:००:०० मा प्रकाशित
काठमाडाैँ । आज २०८१ कार्तिक २७ गते (मंगलबार) । जल तथा माैसम विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ढिलै किन नहाेस् डा. शेखर काेइरालाले भने - ‘रेमिट्यान्स बढ्नु भनेको आर्थिक विकास हुनु होइन’
- जोडिए उद्योगमा काटिएका बिजुलीका लाइन
- काठमाडाैंबाहिरबाट थप विस्तार हुन थाले अन्तर्राष्ट्रिय उडान
- आजकाे माैसम मुख्यतया सफा, केहीठाउँमा हिमपात
- गत आर्थिक वर्षमा झण्डै १५ अर्ब रुपैयाँ बेरुजु
- हिमालको सुरक्षा पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौँ - राष्ट्रपति पौडेल
- भागबण्डा मिलाउन वाग्मती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइयो
- पूर्वमन्त्री मनाङेलाई डिल्लीबजार कारागार चलान
- कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरवेजको दैनिक उडान
प्रतिकृया दिनुहोस