अर्थतन्त्र

तिहारलाई सुनको असर्फी र चाँदी सिक्का चाहिँछ ? बेच्दैछ राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार लक्षित गर्दै सुनको असर्फी र चाँदीकाे सिक्का बिक्री गर्ने भएकाे छ ।

उसले आगामी आइतबारदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ । सुनको असर्फी भने अभाव भएकाले १३ कात्तिमा १ दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

सूचना हेर्नुहाेस्

गाउँ सहर संवाददाता

तपाईँको मत