वातावरण
सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा
- गाउँ सहर संवाददाता
- ३० असोज बुधबार, २०८१ | ०५:४२:०० मा प्रकाशित
काठमाडाैँ । आज २०८१ असोज ३० गते (बुधबार), जल तथा माैसम विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको उसले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए शपथ
- चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात
- एनपिएल : सुदूरपश्चिमले जनकपुरलाई हरायाे
- चितवन र काठमाडौं दिउँसाे खेल्दै, अहिले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
- म्याग्दीको कृषि सडक कालोपत्र गर्ने तयारी
- पाेखरामा १४औं एन प्याव्सन खेलकुद महोत्सव
- शेयरबजार : नेप्से निरन्तर घट्ने क्रम जारी
- लुम्बिनीले चितवनलाई दियो एक सय ६८ रनको लक्ष्य, रोहित र सादको अर्धशतक
- रविको बयान पर्सामा आजबाट हुने
- स्कार्पियो दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत
प्रतिकृया दिनुहोस