गाउँ सहर

यस वर्षकाे बडादशैँकाे साइत यस्ताे

काठमाडौं । यस वर्षको बडादशैँको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै दशैँमा टीका ग्रहण गर्ने साइतबारे जानकारी गराएको हो ।

समितिका अनुसार बडादशैँका दिन टीका लगाउने साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट रहेको छ ।

त्यस्तै, नवरात्रारम्भको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेट रहेको समितिले जानकारी दिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत