गाउँ सहर
बाघमारा बहुउद्देश्यीय साकोस सहकारीको बाह्रौं वार्षिक साधारणसभा
- गाउँ सहर संवाददाता
- ४ असोज शुक्रबार, २०८१ | १६:५४:०० मा प्रकाशित
पोखरा । बाघमारा बहुउद्देश्यीय (साकोस) सहकारी संस्था लि.को बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभामा बाघमारा बहुउद्देश्यीय (साकोस) सहकारीका अध्यक्ष तुलसीमणि अधिकारीले आगामी वर्षका लागि योजना प्रस्तुत गर्दै शेयर सदस्य संख्या एक हजार दुई सय त्रियासी रहेको बीस करोड १२ लाख ११ हजार कर्जा लगानीमा रहेको बताए । उनले चार करोड ९ लाख ६७ हजार ५ सय सेयर पूँजी तथा २२ लाख २० हजार ४ सय ९३ रुपैया नाफामा रहेको साधारणसभामा जानकारी दिए ।
साधारण सभाको बन्द शत्र कार्यक्रममा कोषाध्यक्ष बेलबहादुर कार्कीको प्रतिवेदन, सचिव टुकराज भण्डारी को प्रस्तावित वार्षिक नीति तथा कार्यक्रमहरु सहितको प्रतिवेदन, लेखा समिति संयोजकको लेखा परीक्षण प्रतिवेदन, पारित भएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस