फोटो

आरक्षमा चर्दै गरेका घोडा

  • १९ भदौ बुधबार, २०८१ | ११:५२:०० मा प्रकाशित

ढोरपाटन सिकार आरक्षस्थित उपत्यका क्षेत्रमा घोडा चर्दै । सिकार आरक्ष कार्यालय नजिकै रहेको उपत्यका क्षेत्र पशु चरनसँगै पर्यटक घुम्नका लागि उपयुक्त छ । तस्बिर : डम्मर बुढामग/रासस

तपाईँको मत