गाउँ सहर
कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतद्वारा म्याद थप
- गाउँ सहर संवाददाता
- ९ जेठ बुधबार, २०८१ | १६:०९:०० मा प्रकाशित
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले म्याद थप गरेको छ ।
बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको हो । सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेश गरेको थियो ।
प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिरोले घर पुरिँदा जाजरकोटमा वडासदस्य दम्पती बेपत्ता
- आज ऋषिपञ्चमी पर्व, सप्तऋषिको पूजा गरी मनाइँदै
- खड्का 'उत्कृष्ट निजामती सेवा' बाट पुरस्कृत
- दुर्गा प्रसाईंको बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
- के भए मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू ?
- राष्ट्रिय वाणिज्य बैंकले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीलाई सहुलियत कर्जा दिने
- प्रतिबन्ध हटेपछि चल्न थाल्यो टिकटक, तपाइँकाे चल्याे ?
- नेपाल लाइफको मोटिभेसनल तालिममा 'नेपाल लाइफ तारा सम्मान' कार्यक्रम
- तीजका दिन सुनकाे मूल्य कति ?
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति पाण्डेले जनाए असन्तुष्टी
प्रतिकृया दिनुहोस