के भए मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू ?
- गाउँ सहर संवाददाता
- २१ भदौ शुक्रबार, २०८१ | १७:३८:०० मा प्रकाशित
काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय शुक्रबार सार्वजनिक भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन्। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त राज्य अमेरिका भ्रमणलाई स्वीकृतसमेत गरेको छ।
आगामी असोज ७ गतेदेखि अमेरिकाको न्युयोर्कमा आयोजना हुने सो महासभामा भाग लिनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वको टोलालाई प्रतिनिधिमण्डल गठन गर्नसमेत सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
काठमाडौँ- मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय शुक्रबार सार्वजनिक भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन्। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त राज्य अमेरिका भ्रमणलाई स्वीकृतसमेत गरेको छ।
आगामी असोज ७ गतेदेखि अमेरिकाको न्युयोर्कमा आयोजना हुने सो महासभामा भाग लिनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वको टोलालाई प्रतिनिधिमण्डल गठन गर्नसमेत सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नौबिसे-मुग्लिङ सडकखण्ड आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द हुने
- पहिलो संस्करणको एनपिएलको उपाधी जनकपुर बोल्ट्सकाे पाेल्टामा
- एनपीएल फाइनल : सुदूरपश्चिम रोयल्सलाई जित्न जनकपुरले १८५ रन बनाउनुपर्ने
- कार्कीको अध्यक्षतामा पूर्वाधार पत्रकार समाजको नयाँ कार्यसमिति चयन
- एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
- टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र आह्वान
- नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच लगानी विस्तार गर्न समझदारी
- राेमाञ्चक खेलमा कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा
- नेप्से फेरि २६ सय विन्दुमुनि
- कत्राे हाे मनाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्पको धक्का ?
प्रतिकृया दिनुहोस