उदयपुर जीप दुर्घटना अपडेट : मृतक ८ र घाइते ९ जना (नाम ठेगानासहित)
- गाउँ सहर संवाददाता
- १ चैत बिहीबार, २०८० | १५:४८:०० मा प्रकाशित
भोजपुर । भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।
६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते भएका छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । उनीहरूलाई उपचारका लागि धरान लगिएको छ ।
मृत्यु तथा घाइतेको विवरण
१) मान बहादुर बस्नेत- हतुवागढी गाउँपालिका-२ (चालक)
२) चन्द्रप्रकाश राई- हतुवागढी-२
३) रामकुमारी राई (ममता)- हतुवागढी-५
४) पदमबहादुर थापा- बराहक्षेत्र- ३
५) दिशान राई- हतुवागढी-२ (६ महिनाको)
६) कमला अधिकारी इटहरी
७) पर्वतमाया राई-हतुवागढी- २
बीपी स्वास्थ्य प्रतिष्ठानमा
८) किसन राई -हतुवागढी-५
घाइते
१) विशेष पराजुली कानेपोखरी
२) सावित्रा राई
३) मिनु राई
४) शान्तिकला राई
५) सविना परियार
६) गायत्री थापा कटुवाल
७)सुशील परियार
८) कुलबुङ्ग राई
९) निकिता कटुवाल
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
प्रतिकृया दिनुहोस