वातावरण
माैसमः हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना
- गाउँ सहर संवाददाता
- २८ कार्तिक मंगलबार, २०८० | ०६:५४:०० मा प्रकाशित
काठमाडाैँ। आज २०८० कार्तिक २८ गते (मंगलबार), माैसम विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अस्ताउँदो सूर्यको पूजा गरिँदै आज छठ पर्व मनाइँदै
- ट्रम्पकाे शपथ ग्रहण गर्न ७५ दिन लाग्ने: यस अवधिमा के हुन्छ; वाइडेनले कसरी शक्ति हस्तान्तरण गर्नेछन् ?
- यु-१९ महिला विश्व कप छनोटमा नेपालको विजयी सुरुवात
- अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
- सामान्य अंकले घटेकाे नेप्सेमा काराेबार रकमभने बढ्याे
- वा.............शैलुङ
- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
- अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि १० राज्यमा मात्र मतगणना बाँकी, २५ मा ट्रम्प र १५ मा ह्यारिस
- २५ प्रदेशमा डाेनाल्ड ट्रम्प अगाडि, ८ मा कमला ह्यारिस
- ३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि
प्रतिकृया दिनुहोस