मानव संशाधन

नेपाल प्रहरीमा राेजगारी खुल्याे

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई) मा दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत