गाउँ सहर
एनआरएनएको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि ४ जनाबीच प्रतिस्पर्धा
- गाउँ सहर संवाददाता
- १ कार्तिक बुधबार, २०८० | ०७:५९:०० मा प्रकाशित

काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा चारजनाबीच अध्यक्ष पदका लागि ४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका लागि पाँचजनाले उम्मेदवारी घोषणा गरे पनि चारजनाले मात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।
संघका वर्तमान कार्यकारी अध्यक्ष डा.बद्री केसी, अध्यक्ष रबिना थापा तथा उपाध्यक्षद्वय आरके शर्मा र महेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि युकेका विनय अधिकारीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । अन्त्यमा उनी घोषणाबाट पछि हटेका थिए।अध्यक्षका प्रत्यासीहरू आ–आफ्नो एजेन्डा अघि सारेर टिम निर्माणमा जुटेका छन् । उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस