गाउँ सहर

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ ।

राति १ बजे काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत