प्रतिनिधि सभा
सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित
- गाउँ सहर संवाददाता
- २१ जेठ आइतबार, २०८० | १२:५०:०० मा प्रकाशित
काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बोलाइएको बैठकमा आज सांसदहरुले नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले बैठक एक घन्टाका लागि स्थगित गरेका हुन् ।
एमाले, रास्ववा, राप्रपा लगायतका दलले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपछि बैठक स्थगित गरेका छन् ।
सुरुवातमै एमाले, रास्ववा, राप्रपाका साम्सदहरुलेले उठेर राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी निष्क्रिय विधेयक प्रमाणिकरण गरेको भन्दै अवरुद्ध गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस