अर्थतन्त्र
उछालियाे बजार, बढेन कारोबार, यस्तो भयो नेप्से
- गाउँ सहर संवाददाता
- १८ जेठ बिहीबार, २०८० | १५:०५:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १६ अंकले बढेको छ । निरन्तर गिरावट आएको सेयर बजार बिहीबार १६.५४ अंकले बढेर परिसूचक १८६६.३४ मा पुगेको हो ।
आजको कारोबारमा शुरुदेखि नै उतारचढाव आएर उकालो लागेको नेप्से यस दिन २७२ स्टकको कारोबारमा १ अरब ६५ करोड ४६ लाख ४८ हजार ९२२.३४ रुपैयाँ बराबरको ६१ लाख २८ हजार ६२१ कित्ता शेयर खरिदबिक्री भएको छ ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन २.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक बढेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस