राजनीति
नेकपाको आयोजनामा खुल्लामञ्चमा ७५ औं स्थापना दिवस
- गाउँ सहर संवाददाता
- ९ बैशाख शनिबार, २०८० | १५:००:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको खुल्लामञ्चमा नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस मनाइएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको आयोजनामा शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस मनाइएको हो ।
सभामा पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधव नेपाल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरु सहभागी रहेका छन् । सहभागी नेताहरुले सभालाई सम्बोधन गर्दैछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस