गाउँ सहर
सन्दीप विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ वकिलको निवेदनमा स्थगित
- गाउँ सहर संवाददाता
- १३ चैत सोमबार, २०७९ | १३:४२:०० मा प्रकाशित

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित भएको छ ।
बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । तर, सन्दीपका कानुन व्यवसायीले सुनुवाई स्थगित गराएका हुन् ।
सर्वोच्च अदालतले गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीप विरुद्धको मुद्दा किनारा लगाउन दिएको आदेशअनुसार आजदेखि सो मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस