अर्थतन्त्र
शेयर बजार : २६ अंकले घटेर १८८८ विन्दुमा
- गाउँ सहर संवाददाता
- १२ चैत आइतबार, २०७९ | १५:२०:०० मा प्रकाशित
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट भएको छ ।
आजको कारोबारमा शुरुदेखि नै ओरालो लागेको नेप्से २६.८७ अंक घटेर १८८८.२७ विन्दुमा घटेर बन्द भएको हो ।
यस दिन २५९ स्टकको कारोबारमा १ अरब २८ करोड ९३ लाख ७१ हजार ५३१.०३ रुपैयाँ बराबरको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ५.०१अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंक घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस