राजनीति
लुम्बिनी प्रदेशमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा
- गाउँ सहर संवाददाता
- १२ चैत आइतबार, २०७९ | १४:०३:०० मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका छन्।
माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी लुम्बिनी प्रदेश सरकारमा थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस सुरु
- तराईमा 'लू' चल्न थाल्यो
- सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित
- टी-ट्वान्टी महिला सिरिजमा नेपालकाे जित
- आजकाे प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची
- सेती जलविद्युत् आयोजना आगामी मङ्सिरभित्रमा सम्पन्न हुने
- भारत भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको छ : प्रधानमन्त्री प्रचण्ड
- नेपालमा धेरै जनसंख्या भएको जाति क्षेत्री र कम नुराङ, हिन्दू धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- दुर्घटना अपडेट : सुनकोशीमा बेपत्ता तीनको पहिचान खुल्यो
प्रतिकृया दिनुहोस