गाउँ सहर
नराम्रा पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने विश्वास गर्दिनँ : आइजिपी कुँवर
- गाउँ सहर संवाददाता
- १२ चैत आइतबार, २०७९ | ११:५४:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले आइतबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएका छन्। गृह सचिव विनोदप्रकाश सिंहले उनलाई महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
उनले भने, प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने केही छैन, नेपाल प्रहरीमा पनि विभिन्न प्रकृतिका व्यक्तिहरू रहेकोले समाजमा देखिने राम्रा, नराम्रा, खराब र असल अनेक पात्रबाट प्रहरी पनि मुक्त छैन । नराम्रा पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने विश्वास गर्दिनँ। प्रहरीमा सुधार आवश्यक छ अब त्यसको लागि दिन गनेर बस्ने छुट छैन।
संविधानले मार्ग निर्देशित गरेको काम र मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्ने पनि उनले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हङकङसँगकाे हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का
- लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा, आजपनि घट्याे नेप्से
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
प्रतिकृया दिनुहोस