अर्थतन्त्र
शेयर बजार : एक अर्ब बढीको कारोबारमा २२ अंकले बढ्यो नेप्से
- गाउँ सहर संवाददाता
- ६ चैत सोमबार, २०७९ | १५:१५:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन आज सोमबार बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको छ ।
यस दिन २५८ स्टकको कारोबारमा १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८.२९ रुपैयाँ बराबरको ५२ लाख ५५ हजार ८६ कित्ता शेयर खरिदबिक्री भएको छ ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन २.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४८ अंक अंक बढेको र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक बढेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस